रिडी-तम्घास सडक आजदेखि एक महिना बन्द हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गुल्मीको रिडी-तम्घास सडकखण्ड आजदेखि एक महिना बन्द हुने भएको छ ।

 

सडकका केही स्थानमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म गरी जेठ १५ गतेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

सूचना जारी गरी कार्यालयले रिडी-तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । यो सडक स्तरोन्नतिका लागि समानान्तर इलाइट जेभीले जिम्मा पाएको छ ।

एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बसिरहेको...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

उच्च अदालतबाहिर कडा सुरक्षा

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहँदा पाटन उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।   सन्दीपका...

नीति तथा कार्यक्रममाथि संसद्‌मा ६ दिन छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय...

एकीकृत समाजवादी बैठक : महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ ।...

दिगो विकासको मान्यतालाई सरकारले प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दिगो विकासको मान्यतामा सरकारले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारमा हरित अर्थव्यवस्था पहललाई...

.