इलाममा कांग्रेसको अग्रता कायमै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

 

फाकफोथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले १६४३ र एमालेका सुहाङ नेम्वाङले १६०१ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३३७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ३०५ मत पाएका छन् ।

 

२०७९ को चुनावमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम-२ मा उपनिर्वाचन भएको हो ।

संसदमा नीति तथा कार्यक्रमको रिहर्सल

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदकाे दुवै सदनको संयुक्त बैठक चल्न दिने भएसँगै संसद भवन सिँगारिएको छ...

वडा सदस्यले कुटे प्रधानाध्यापक

काठमाडाैं । दाङको राजपुर गाउँपालिका वडा नम्बर-७ स्थित मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ३८ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाला...

गिरीबन्धु टी-स्टेटको फैसला कांग्रेसले संसद्‌मा उठाउने

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले गिरीबन्धु टी-स्टेटको फैसलालाई संसदमा उठाउने भएको छ ।   मंगलबार सिंहदरबारमा बसेकाे संसदीय...

क्रिकेटर लामिछानेको मुद्दामा सुनुवाइ सुरू

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सुरू भएको छ । २...

१६औँ पञ्चवर्षीय योजना मन्त्रिपरिषद्बाट पारित 

काठमाडौं । सरकारले १६औँ पञ्चवर्षीय योजना पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १६औँ पञ्चवर्षीय योजना पारित गरेको...

.