बलात्कार मुद्दामा सिद्धबाबालाई झिकाउन अदालतको आदेश

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । बलात्कार मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई झिकाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

 

शुक्रबार न्यायाधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको  संयुक्त इजलासले सिद्धबाबालाई झिकाउन आदेश दिएको हो । बलात्कार मुद्दामा उनलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो ।

 

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो । पुनरावेदनमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो ।

 

सिद्धबाबामाथि सुनसरीको बराहक्षेत्रको चतराधामस्थित आश्रममा आफ्नै अनुयायी महिलालाई ४ कात्तिक २०७६ मा बलात्कार गरेको आरोप लागेको छ ।

 

‘देशको सामाजिक-आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले युवावर्ग देशको सामाजिक-आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिएका छन्...

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।   सिंहदरबारमा जारी बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र...

कैलालीमा एम्बुलेन्स दुर्घटना : एक जनाकाे मृत्युु

काठमाडौं । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्युु भएको छ । भारतको हल्द्वानीबाट उपचार...

दिल्ली र लखनउबीच प्रतिस्पर्धा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।...

जसपा नेपालको केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएकाे छ । बैठक बिहान ११...

नेपाली कांग्रेसका पूर्वसांसद खगेन्द्रराजको निधन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । उनको मंगलबार बिहान आफ्नै घर...

.