शंखमुलमा आगलागी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । शंखमुलमा आगलागी भएको छ । आइतबार दिउँसाे शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएकाे हाे ।

 

अहिले दमकलको सहायताले आगो निभाउने काम जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

 

घटनाकाे थप विवरण आउन बाकी छ ।

 

 

६० जना सहसचिवको सरुवा

काठमाडौं । एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ ।   मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयका...

क्रिकेटर लामिछानेको मुद्दा सुदर्शन र अञ्जुकाे इजलासमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती...

सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र

काठमाडौं । सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ ।   राईको नाममा...

मलेसियामा एक नेपाली नागरिकको मृत्यु

काठमाडाैं । बैतडी घर भएका एक नेपाली नागरिकको मलेसियामा मृत्यु भएको छ ।   बैतडी मेलौली नगरपालिका-१ का ३२...

‘देशको सामाजिक-आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले युवावर्ग देशको सामाजिक-आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिएका छन्...

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।   सिंहदरबारमा जारी बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र...

.