गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका-४ मा गएराति मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको हो ।

 

रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप मौरीओडार स्थित शाहघाट लिम्घाको भित्री सडकमा ब्रेक फेल भई सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले बताएको छ ।

 

घाइतेमध्ये चारजनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ ।

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।   सिंहदरबारमा जारी बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र...

कैलालीमा एम्बुलेन्स दुर्घटना : एक जनाकाे मृत्युु

काठमाडौं । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्युु भएको छ । भारतको हल्द्वानीबाट उपचार...

दिल्ली र लखनउबीच प्रतिस्पर्धा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।...

जसपा नेपालको केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएकाे छ । बैठक बिहान ११...

नेपाली कांग्रेसका पूर्वसांसद खगेन्द्रराजको निधन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । उनको मंगलबार बिहान आफ्नै घर...

प्रधानमन्त्री दाहाललाई भेटेपछि संसद खुलाउन कांग्रेस सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकपछि निस्कर्षमा पुग्ने बताएको छ ।   प्रधानमन्त्री पुष्पकमल...

.