‘आध्यात्मिक चिन्तनले समाजलाई परिवर्तन गर्छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाजलाई सकारात्मक बाटोमा लैजान आध्यात्मिक चिन्तनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी छन् ।

 

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले गौतम बुद्धले आध्यात्मिक चिन्तनकै आधारमा बुद्धत्व प्राप्त गरेको भन्दै हरेकले आध्यात्मिक चिन्तनमा केन्द्रित भएर अघि बढन सके प्रदुषित समाजलाई सकारात्मक बाटोमा अघि बढाउन सकिने बताइन् ।

 

बालबालिकालाई कुलतमा फस्न नदिन  आध्यात्मिक चिन्तनले काम गर्ने उनले बताइन् ।

 

आध्यात्मिक बाटोबाट समाजलाई सकारात्मक बाटोमा अघि बढाउन पहल गरेको भन्दै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रप्रति आभार व्यक्त गरीन्

‘सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखियो’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको बताएका छन् ।   मंगलबार संसदको संयुक्त...

सरकारले बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने 

काठमाडौं । सरकारले बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।   मंगलबार संसदको संयुक्त बैठकमा...

प्रतिनिधिसभा बैठक जेष्ठ ३ गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभाको बैठक जेष्ठ १ गतेसम्मका लागि स्थगित भएको छ ।   आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली...

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ । उच्च अदालत पाटनमा भइरहेको बहस नसकिएपछि...

प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि...

छानबिन समितिको माग गर्दै कांग्रेसले गर्‍यो राष्ट्रिय सभाको बैठक अवरोध

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियस भाको बैठक अवरोध गरेको छ ।   सरकारको नीति तथा कार्यक्रम...

.