आजपनि काठमाडौं विश्वकै प्रदूषित सहरका रूपमा कायम

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आजपनि काठमाडौं विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौंको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको छ ।

 

यसलाई अस्वस्थ मानिन्छ । दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । त्यस्तै, तेस्रो स्थानमा भियतनामको हानोई सहर रहेको छ । त्यहाँ हावाको गुणस्तर १ सय ६३ छ ।

 

शीर्ष १० स्थानमा क्रमशः इन्डोनेसियाको मेदान, थाइल्याण्डको चियाङ माई, इराकको बगदाद, बंगलादेशको ढाका, भारतको नयाँ दिल्ली, इन्डोनेसियाको जकार्ता र म्यानमारको यानगोन रहेका छन् ।

प्रहरीद्वारा माेरङमा लागुऔषध कारोबारीमाथि गोली प्रहार

काठमाडाैं । माेरङमा प्रहरीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको छ ।   लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले प्रहरीलाई आक्रमण गर्न...

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेकाे छ ।   मंगलबार संसदको संयुक्त बैठकमा सरकारको...

सबै स्थानीय तहमा पाइने कृषि बाली दर्ता गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र  सबै स्थानीय तहका बालीलाई दर्ता गर्ने निर्णय गरेकाे छ । सबै बालीलाई प्रबर्द्धन...

सरकारको नीति तथा कार्यक्रम : शिक्षकको तलब मासिकरुपमा भुक्तानी गर्ने

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब भत्ता मासिकरुपमै भुक्तानी गर्ने घोषणा गरेको छ ।   मंगलबार संसदको...

बथनाह-विराटनगर रेलमार्गको निर्माणलाई तीव्रता

काठमाडौं । जयनगर बर्दिबास रेलमार्गको विजेलपुरा बर्दिबास खण्ड र बथनाह विराटनगरको रेलमार्गको निर्माण कार्यलाई सरकारले तीव्रता दिने भएको छ...

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान निर्देशन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको...

.