आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमय दरको भाउ तोक्दै विदेशी मुद्राको बिक्री र खरिद मूल्य तय गरेको हो ।

 

आज अमेरिकी डलरको खरिद दर १ १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर१४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ रहेको छ । कतारी रियालको मूल्य खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने 

काठमाडौं । सरकारले बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।   मंगलबार संसदको संयुक्त बैठकमा...

प्रतिनिधिसभा बैठक जेष्ठ ३ गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभाको बैठक जेष्ठ १ गतेसम्मका लागि स्थगित भएको छ ।   आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली...

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ । उच्च अदालत पाटनमा भइरहेको बहस नसकिएपछि...

प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि...

छानबिन समितिको माग गर्दै कांग्रेसले गर्‍यो राष्ट्रिय सभाको बैठक अवरोध

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियस भाको बैठक अवरोध गरेको छ ।   सरकारको नीति तथा कार्यक्रम...

पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखियाे : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका छन् ।   पार्टीको केन्द्रीय कमिटी...

.