धरौटीमा छुटेलगत्तै पुन सीआईबीको नियन्त्रणमा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । सहकारी घोटाला प्रकरणमा पक्राउ परेका दीपेश पुन धरौटीमा छुटेलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नियन्त्रणमा छन् । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।

 

जिल्ला अदालत, रूपन्देहीमा आज ४ लाख रुपैँया धरौटी बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत सिआईबीको जिम्मा लगाइएको हो ।

 

वैशाख ७ गते रुपन्देही जिल्ला अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए ।

 

पुनबारे (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

सभामुख घिमिरे र दलका प्रमुख सचेतक छलफलमा

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकसँग छलफल सुरू गरेका छन् ।   संघीय संसद भवन नयाँ...

पूर्वराजा शाह साेमबार ललितपुर जाने

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुर जाने भएका छन् । जिल्लावासीको विशेष निमन्त्रणामा सोमबार पूर्वराजा शाह ललितपुरमा जान लागेका...

संसदमा नीति तथा कार्यक्रमको रिहर्सल

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदकाे दुवै सदनको संयुक्त बैठक चल्न दिने भएसँगै संसद भवन सिँगारिएको छ...

वडा सदस्यले कुटे प्रधानाध्यापक

काठमाडाैं । दाङको राजपुर गाउँपालिका वडा नम्बर-७ स्थित मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ३८ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाला...

गिरीबन्धु टी-स्टेटको फैसला कांग्रेसले संसद्‌मा उठाउने

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले गिरीबन्धु टी-स्टेटको फैसलालाई संसदमा उठाउने भएको छ ।   मंगलबार सिंहदरबारमा बसेकाे संसदीय...

.