सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ३५ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ३७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । भने बिहीबार १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

‘सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखियो’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको बताएका छन् ।   मंगलबार संसदको संयुक्त...

सरकारले बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने 

काठमाडौं । सरकारले बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।   मंगलबार संसदको संयुक्त बैठकमा...

प्रतिनिधिसभा बैठक जेष्ठ ३ गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभाको बैठक जेष्ठ १ गतेसम्मका लागि स्थगित भएको छ ।   आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली...

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ । उच्च अदालत पाटनमा भइरहेको बहस नसकिएपछि...

प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि...

छानबिन समितिको माग गर्दै कांग्रेसले गर्‍यो राष्ट्रिय सभाको बैठक अवरोध

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियस भाको बैठक अवरोध गरेको छ ।   सरकारको नीति तथा कार्यक्रम...

.