सनराइज हैदराबादसँग आरसिबी २५ रनले पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइज हैदराबादसँग रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) २५ रनले पराजित भएकाे छ ।

 

चिन्नास्वामी स्टेडियम बेंग्लोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्भारित २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो । २८८ रनकाे लक्ष्य पछ्याएको आरसिबीले २६२ रन मात्रै बनाउन सक्यो ।

 

बेंग्लोरका दीनेश कार्तिकले ३५ बलमा ८३ रन बनाए । फाप डु प्लेसिसले ६२, विराट कोहलीले ४२, अनुज रावतले २५ र महिपाल लोमरोरले १९ रन बनाए । हैदराबादका प्याट कमिन्सले तीन विकेट लिए । म्यांक मार्कान्डेले दुई विकेट लिए भने टि-नटराजनले एक विकेट लिए ।

 

हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको बनाए । हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रनको सानदार शतकीय इनिङ खेले । अभिषेक शर्मा २२ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । त्यस्तै एडेन माक्ररमले ३२ रन र अब्दुल सामद ३७ रन बनाए ।

 

बेंग्लोरका लोकी फर्गुसनले दुई विकेट लिए । रिस टोप्लीले एक विकेट लिए ।

 

‘दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सीप मेलाको लक्ष्य हो’

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छन् ।  ...

‘देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारलाई बन्द गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारलाई बन्द गर्नुपर्ने बताउनुभएको छ ।...

श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ : महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका...

‘श्रम सम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि हो’

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धि विवाद स्थानीय तहमा नै समाधान हुनु महत्वपूर्ण उपलब्धि...

‘श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै उद्योगको उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्छ’

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले श्रम बजारमा रहेका श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै उद्योगहरुको...

वैशाख २५ गते बजेट अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडाैं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।   कानुन, न्याय...

.