विज्ञान/प्रविधि
स्वास्थ्य बीमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गर्ने कार्यकारी निर्देशक डा. काफ्लेको भनाइ
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बोर्डमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पदभार ग्रहण गर्दै...