राजनीति
ज्ञानेन्द्र शाहका गतिविधिबारे परिवर्तनकारी दलहरु गम्भिरतापूर्वक उभिन नसकेको नेता सिटौलाको तर्क
काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समिक्षा गर्ने भएको बताएका छन् । सोमबारको राष्ट्रिय सभाको बैठकमा उनले संविधान जारी भइसकेपछि संसद्का प्रायः सबै पार्टीहरुले सरकारको नेतृत्व गरेको भ...
