sevenstartv.com ९ चैत २०८१, शनिवार

प्रधानमन्त्रीले गरे लुम्बिनी प्रदेशसभामा सम्बोधन

५ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभामा सम्बोधन सुरु गरेका छन् ।  उनले केहीबेर अघि सम्बोधन सुरु गरेका हुन् ।

सम्बोधनमा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई अघि बढाउनुपर्ने बताए । उनले सहकार्य गरेर नेपाललाई नेपाली आफैँले बनाउनुपर्नेमा जोड दिए ।

 कुनै पनि देश अर्काले आएर नबनाइदिने बताउँदै प्रधानमन्त्री ओलीले नेपालाई पनि हामी आफैँले बनाउनुपर्ने बताए ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्