sevenstartv.com ७ फागुन २०८१, बुधवार

जाजरकोटमा टिप्पर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

२२ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको । दुई जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका-११ मा मंगललबार बिहान भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा गम्भीर घाइते टिप्पर चालक र सहचालकको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्