sevenstartv.com ७ फागुन २०८१, बुधवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२२ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

 काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ  । सोमबार १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १हजार ९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै मंगलबार चादिँको मूल्य ३५ रुपैयाँले बढुर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्