sevenstartv.com ७ फागुन २०८१, बुधवार

विश्वविद्यालयभित्रको दलीय प्रभाव अन्त्य गर्नुपर्नेमा शिक्षामन्त्री भट्टराईको जोड

१९ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छन् ।

शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताएकी हुन् । 

उनले अब विश्वविद्यालय कस्तो हुने रु भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने बततइन् । विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्ने गरी ऐन ल्याउनुपर्ने उनको भनाई छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्