sevenstartv.com ६ माघ २०८१, आइतवार

कर्णाली याक्सले जनकपुर बोल्टस्‌लाई दियाे १ सय ४२ रनको लक्ष्य

१७ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्टस्‌लाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै  १४१ रनमा समेटिएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्