घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य २५ रूपैयाँले घटेर १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ ।