sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिँदै

२१ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं ।  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।

मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका विषय विवादमा परेपछि कानुनमन्त्री अधिकारीले आज राजीनानामा दिन लागेका हुन् ।

राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन गर्दैछन् । अधिकारीले नैतिकताका आधारमा राजीनामा दिन लागेको उनी निकट स्रोतले बताएको छ । 

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्