विश्व
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार
काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ । गएराति मुमबईको बान्द्रास्थित घरमा पसेर आक्रमणकारीले उनलाई धारिलो हतियारले आक्रमण गरेको बीबीसी हिन्दीले जनाएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २ः३० बजे...