यामलाल कँडेलले गरे मुख्यमन्त्रीमा दाबी पेश

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कर्णाली प्रदेशमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

 

एमाले-माओवादी र नेकपा एकीकृत समाजवादी सहित २३ सांसदले हस्ताक्षरसहित कँडेलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष मंगलबार अपराह्न दाबी पेश गरेका हुन् ।

कर्णाली प्रदेश सभामा नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एकसहित २३ सदस्य छन् ।

 

प्रदेशमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।

वैशाख २५ गते बजेट अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडाैं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।   कानुन, न्याय...

‘सरकारले उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च...

‘कांग्रेस र एमालेसँग आलोपालो गरेर प्रधानमन्त्रीले सत्ताका लागि मरिहत्ते गरे’

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र भुटानका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार...

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबीच एकता हुँदै

काठमाडाैं । क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालबीच एकता घोषणा हुँदैछ ।   आज दिउँसो बानेश्वरमा एकता घोषणा हुने...

श्रमिक दिवसको दिन हरिसिद्धीमा गहुँ काट्न पुगे विप्लव

काठमाडाैं । विश्व श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ललितपुरस्थित हरिसिद्धीमा गहुँ काट्न पुगेका छन्...

.