७१ औँ मिस वर्ल्डको उपाधि क्रिस्टिना पाइस्कोभालाई

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । ७१ औँ मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले जितेकी छन् ।

 

शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा भएकाे ग्राण्ड फिनालेमा उनले २०२४ काे मिस वर्ल्डको ताज पहिरिएकी हुन् । २४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी समेत हुन ।

 

लेबनानकी यास्मिना जायतौन फस्ट-रनरअप भइन्  । ट्रिनिडाड एण्ड टोबागोकी अचे अब्राहम्सले मिस वर्ल्ड अमेरिकाको उपाधि र लेसेगो चोम्बोले मिस वर्ल्ड अफ्रिकाको उपाधि जिते ।

 

नेपालबाट मिस वर्ल्डमा सहभागी भएकी प्रियंकारानी जोशीले टप ४० सम्मको यात्रा तय गर्न सफल भइन् । नेपाल ब्युटी विथ पर्पस विधामा एसिया महादेशबाट विजेता बन्यो ।

 

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक-२०८१ सर्वसम्मतिले पारित गरेको छ ।   आज बसेको राष्ट्रिय सभा बैठकले...

‘शिक्षा ऐन छिटो निर्माण गर्न अर्डिनेट गर्ने मेरो भूमिका छ’

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले लामो समयदेखि थन्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न...

सिमलताल बस दुर्घटनाबारे अध्ययनका लागि कार्यदल बनाउने गृहमन्त्री लेखकको पहिलो निर्णय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । आज मन्त्रीमा नियुक्त भएका...

मौलिक लोकगीत बैशालु फूललाई दर्शकको माया

काठमाडौं । मौलिक लोक लयात्मक शैलीमा सरल भाकामा बनेको बैशालु फूल यति बेला नेपालीहरू माझ चर्चित छ ।  ...

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।   आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार...

खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् ।   आज सिंंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर उनले...

.