ढाकामा एउटा भवनमा आगलागी हुँदा करिब ४३ जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता
काठमाडाैं । बंगलादेशको राजधानी ढाकामा एउटा भवनमा आगलागी हुँदा करिब ४३ जनाको मृत्यु भएको छ ।
बंगलादेशको स्थानीय समय अनुसार बिहीबार राती करिब १० बजे एउटा रेस्टुरेन्टमा आगो लागेकाे थियो । ढाका मेडिकल कलेज अस्पतालले महिला र बालबालिकासहित करिब ३३ जनालाई मृत घोषणा गरिएको छ । बर्न्स अस्पतालमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ ।
उक्त कम्प्लेक्समा अन्य रेस्टुरेन्ट तथा कपडा र मोबाइल फोन पसल पनि थिए । बंगलादेशमा कमजोर नियमन, फितलो कानुनी व्यवस्था तथा जनचेतनाको अभावले हरेक वर्ष सयौँले ज्यान गुमाउने गरेका छन् ।
‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.