फुटपाथ व्यापारीले गरे काठमाडौंमा प्रदर्शन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । महानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीले काठमाडौंको सुन्धरामा प्रदर्शन गरेका छन् । राती आठ बजेपछि  व्यापार गर्दा नगर प्रहरीले निर्घात कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीले प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनमा सहभागी व्यापारीले महानगरको ज्यादति कहिलेसम्म, सांघातिक आक्रमण बन्द गर र नगरप्रहरीको गुण्डागर्दी बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

फुटपाथ व्यवसायीले आफूहरुमाथि नगरप्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

 

बुधबार राती काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौं महानगर प्रहरीबीच झडप भएकाे थियाे । झडपमा पाँच नगरप्रहरी र ६ व्यवसायी घाइते भएका थिए ।

 

घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे थियाे । उनीहरूकाे वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.