नेपाली चलचित्रलाई गैर नेपालीले पनि हेर्ने स्तरको बनाउन आवश्यक : अध्यक्ष तिमिल्सिना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली चलचित्रलाई गैर नेपालीले हेर्ने स्तरको बनाउन आवश्यक रहेको बताएका छन् ।

 

बिहीबार नेपाली चलचित्रकर्मीको अन्तर्राष्ट्रिय सञ्जालको प्रथम साधारण सभाको सन्दर्भमा आयोजित ‘सिमानाभन्दा पर: नेपाली चलचित्र’ विषयक अन्तरक्रिया तथा चलचित्र स्वर्णिम सम्मान-०८० कार्यक्रममा  उनले नेपाली सिने क्षेत्रलाई अब सिमाना पारी पनि विस्तार गर्न सक्नुपर्ने बताए ।

 

‘नेपाली सिने क्षेत्रलाई अब सिमाना पारी अहिलेको विज्ञान प्रविधिको कारणले पनि हामीले नयाँ पन लिएर जानुपर्ने होला’, उनले भने, ‘बाहिर सिमाना पारी भनेर नेपाली जहाँ-जहाँ पुगेका छन्, त्यहाँ मात्रै होइन, गैर नेपालीले पनि हेर्न रुचाउने सिनेमा बनाउनुपर्छ ।’

 

उनले सिमाना पारी पुगेका नेपाली समक्ष र गैर नेपालीले हेर्न सक्ने गरी नेपाली चलचित्रको स्तर वृद्धि गर्न जरुरी रहेको बताए । उनले अब नेपाली सिने जगत् अरूसँग पनि प्रतिस्पर्धा गर्न सक्ने किसिमले अघि बढाउनुपर्नेमा जोड दिए ।

 

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.