त्रिदेशीय टी-२० क्रिकेट शृंखला : नेदरल्याण्डले दियाे नामिबियालाई २४८ रनको विजयी लक्ष्य

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेट शृंखला अन्तर्गत नेदरल्याण्डले नामिबियालाई २४८ रनकाे विजयी लक्ष्य दिएकाे छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियासँग टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्डले निर्धारित २०.५ ओभरमा ५ विकेट गुमाएर २४७ रन बनाइ नामिबियालाई २४८ रनकाे दिएकाे हाे ।

 

नेदरल्याण्डका लागि ओपनर माइकल लेभिटले ६२ बलको सामना गरी १० छक्का र ११ चौकाको मद्दतले १३५ रन बनाए । साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७ चौका र ५ छक्कासहित ७५ रन बनाए । तेजा निदामनुरुले १८ रन बनाए ।

 

नामिबियाका रुबेन ट्रम्पलम्यानले २ विकेट लिए । बेन सिकोंगो र जान फ्रेलिंकले समान १-१ विकेट लिए ।

 

 

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.