मुख्यमन्त्री उपस्थित नहुने भएपछि बागमती प्रदेश सभा बैठक स्थगित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बागमतीमा आजका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको थियो ।

 

सत्तापक्ष र प्रतिपक्षका दलहरुबीचको वार्तामा सहमति हुन नसकेपछि बैठक नै नबसी प्रदेश सभा बैठक स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले अर्को बिहीबार बस्ने सहमति भएको जानकारी दिए ।

 

दलहरूको छलफलमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहभागी थिएनन् । विपक्षी दल नेकपा एमाले र राप्रपाले सहमतिका लागि मुख्यमन्त्री जम्कट्टेलको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिएपछि प्रदेश सभा बैठक स्थगित भएको छलफलमा सहभागी एक सांसदले बताए ।

इलाम उपनिर्वाचन : एमालेको अग्रता, अरुले कति मत पाए ?

काठमाडाैं । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर-२ मा नेकपा एमालेले अग्रता बनाएकाे छ । एमालेका सुहाङ नेम्वाङले नेपाली...

इलाम उपनिर्वाचन : कांग्रेसको अग्रता कायमै, अरुले कति मत पाए ?

काठमाडाैं । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।   फाकफोकथुम गाउँपालिका...

सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत पाटनमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन   न्यायाधीशद्वय धीरबहादुर चन्द...

राष्ट्रिय सभा सदस्य शाक्यले लिइन् शपथ

काठमाडाैं । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले शपथ लिएकी छन् । आज सिंहदरबारमा एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले...

बझाङमा एमालेको अग्रता कायमै

काठमाडाैं । बझाङ प्रदेश सभा निर्वाचन १ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारीले अग्रता कायम राखेका छन् । छविसपाथिभेरा...

इलाममा कांग्रेसको अग्रता कायमै

काठमाडाैं । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।   फाकफोथुम गाउँपालिकाको...

.