सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल नखेल्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल नखेल्ने भएकी छन् ।  फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध बिहिबार राति हुने फाइनल खेल नखेल्ने भएकी हुन् ।

 

क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिमा आयोजित प्रतियोगिता र टूर्नामेंटमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल नखेल्ने भएकि छिन् । नेपाल फुटबल संघ ९एन्फा० ले साम्बा फाइनल खेलमा उपस्थित नहुने जानकारी गराएको हो ।

 

साम्बा आवद्ध रहेको ग्वेंगाम्पले फ्रान्सेली लिगमा दशौं स्थानमा छ । ग्वेंगाम्पले मार्च २ अर्थात आउँदो एघारौं स्थानको क्लबसँग शनिबार खेल्दैछ । यो खेलमा जित निकालेको खण्डमा ग्वेंगाम्प रेलिगेसनबाट जोगिने सम्भावना उच्च हुन्छ । त्यसकारण यो खेल ग्वेंगाम्पका लागि महत्वपूर्ण हुनेछ । फाइलन खेल खेलेर शनिबार हुने खेलमा उपलब्ध हुन नसक्ने भएपछि क्लबले साम्बालाई फाइलनअघि नै फिर्ता बोलाएको हो ।

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

लुम्बिनीका ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...

.