अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भयाे : पूर्वसभामुख ढुंगाना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको भन्दै यसलाई नबदलेसम्म मुलुकमा परिवर्तन नआउने जिकिर गरेका छन् ।

 

काठमाडौंमा आज आयोजित कार्यक्रममा ढुंगानाले संसद् फटाहा र भ्रष्टाचारीको थलो बनिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले अहिलेको पार्टीले जनसेवी र प्रसिद्ध नेतालाई चुनावको टिकट नदिई व्यापारी तस्करलाई पैसामा बेच्ने गरेको दाबी गरे ।

 

उनले संविधानको आधारभूत चरित्रमाथि प्रश्न उठिरहेको भन्दै जनताले आन्दोलन गरेमा ०७२ सालको संविधान उल्टिन सक्ने बताए । उनले सरकारका मन्त्रीहरु भ्रष्टाचारमा मुछिँदासमेत प्रधानमन्त्रीले हटाउन नसकेको भन्दै सरकार सकसमा चलिरहेको बताए ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.