गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सुनिल सिंह दोषी ठहर

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सुनिलकुमार सिंहलाई दोषी ठहर गरेकाे छ । न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई दोषी ठहर गरेकाे हाे ।

 

सम्पत्ति शुद्धीकरण विभागले अपहरण तथा शरीर बन्धक गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सिंह र मीना कार्कीविरुद्ध विशेष अदालतमा २०७९ फागुन २४ गते मुद्दा दायर गरेको थियो ।

 

विभागले सिंहसहित उनकी श्रीमती मिनाले विभिन्न बैंक तथा वित्तिय संस्थामा १८ वटा खाता खोली रकम संकलन गरेको आरोप लगाएको थियो । विभागले सुनिलमाथि एक करोड ५५ लाख र मिनामाथि एक करोड ६० लाख रुपैयाँ विगो मागदाबी गरेको थियो ।

एसीसी टी-२० प्रिमियर कप : नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । एसीसी टी-२० प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।   ओमानको अल...

डोल्पामा डढेलोमा घाइते भएका तीनै जना बालकको मृत्यु

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालकको मृत्यु भएको छ ।   गत...

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

.