चर्को विवादबीच एन्फाको नियमित साधारण सभा सुरु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभा चर्को विवाद र बहिस्कारबीच काठमाडाैंमा सुरू भएकाे छ । एन्फाको कार्यसमितिमा २१ सदस्य छन् ।

 

फागुन ३ देखि ६ गते सम्म ४ दिन बसेर भएको निर्णय भन्दा बाहिर गएर साधारण सभाको विषय सुची तयार भएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत १० जनाले असहमति जनाएका हुन् ।

 

एन्फा केन्द्रीय कार्यसमितिका १० जना सदस्यले साधारणसभा सुरु हुनुअघि नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै एन्फामा निवेदन दर्ता गराएका थिए ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.