संविधानको मर्म अनुसार नेतृत्व नजादाँ मुलुकमा समस्या उत्पन्न भयाे : काशीराज दाहाल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । संविधानविद् काशीराज दाहालले संविधानको मर्म अनुसार नेतृत्व नजादाँ मुलुकमा समस्या उत्पन्न भएको बताएका छन् ।

 

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा संविधानविद् दाहालले दल सत्ता केन्द्रीत हुँदा जनतामा निराशा छाएको बताए ।

 

उनले संविधानलाई दिगो बनाउनको लागि राजनीतिक शक्तिले यसप्रति अपनत्व राखेर कार्यान्वयनको गर्नुको विकल्प नरहेको बताए । दाहालले संविधानलाई सही ढंगले कार्यान्वयन गरेमा मात्र संविधान क्रियाशील दस्ताबेजको रूपमा रहने उल्लेख गरे ।

 

उनले योग्य र सक्षम व्यक्ति संसद्मा पुगेमा त्यसबाट बन्ने सरकार उत्तरदायी र जबाफदेही बन्ने बताए । दाहालले राम्रो गर्नेलाई पोत्साहान र गलत गर्नेलाई सजाय दिने प्रकृति कमजोर हुँदै बताउदैँ यसले अराजतका बढाएको उल्लेख गरे ।

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

.