राष्ट्रियसभाबाट विधायन सम्बन्धी विधेयक, २०८०  पारित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभाबाट विधायन सम्बन्धी विधेयक, २०८० पारित भएको छ। शुक्रवार बसेको राष्ट्रियसभाको बैठकले विधायन सम्बन्धी विधेयक, २०८० पारित गरेको हो।

 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उनको प्रस्तावपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा निर्णयार्थ प्रस्तुत गरेका हुन्।

 

सांसदहरूले  विधेयकमा सर्व सहमति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० लाई पारित भएको घोषणा गरेका थिए।

 

 

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

.