सभापति लामिछाने र ईयूका राजदूत लोरेन्जोबीच भेटवार्ता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि यूरोपियन यूनियन (ईयू) का राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।

 

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार उनीहरूबीच भेटवार्ता भएकाे हाे । भेटमा दुवैबीच दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको रास्वपाकी केन्द्रीय सदस्य एवं सहप्रवता प्रतिभा रावलले जानकारी दिइन् ।

 

सभापति लामिछानेले पर्यटन प्रवर्द्धनका लागि ईयूले नेपाललाई कायम राखेको ‘एयर सेफ्टी लिस्ट’बाट हटाउन पहलका लागि राजदूत लोरेन्जोलाई आग्रह गरेका थिए ।

 

राजदूत लोरेन्जोले यो विषय आफ्नो पनि प्राथमिकतामा रहेको भन्दै नेपालले हवाई सुरक्षाका लागि योजनावद्ध रूपमा काम गर्न ईयूले नेपाल नागरिक प्राधिकरणसँग समन्वय गरिरहेको सहप्रवता रावलले जानकारी दिइन् ।

एसीसी टी-२० प्रिमियर कप : नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । एसीसी टी-२० प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।   ओमानको अल...

डोल्पामा डढेलोमा घाइते भएका तीनै जना बालकको मृत्यु

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालकको मृत्यु भएको छ ।   गत...

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

.