थपिने भयो एक स्थानीय तह, चन्द्रपुर नगरपालिका-३ गैँडाटार गाउँपालिका बन्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर-३ छुट्टै स्थानीय तहमा परिणत हुने भएको छ । फागुन ५ गते बसेको नगरसभा बैठकले नम्बर-३ लाई गैँडाटार गाउँपालिका बनाउने निर्णय सर्वसम्मत पारित गरेको हो ।

 

यसअघि वडा नम्बर-३ समितिले आफ्नो भूगोल र प्रशासनिक क्षेत्रलाई छुट्टै गाउँपालिका बनाउन माग गर्ने निर्णय गरेको थियो । यससँगै चन्द्रपुर नगरपालिकाले गैँडाटार गाउँपालिका स्थापना गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

 

चन्द्रपुर-३ का अध्यक्ष बोधनाथ देवकोटाले विकटबस्तीका बासिन्दाले पालिकाबाट पाउँने सेवा सुविधा लिन झन्झट बेहोर्नुपरेको भन्दैछुट्टै पालिका बनाउन माग गर्दै निवेदन दिएका थिए ।

 

नगरपालिकाको यो निर्णय कार्यान्वयन भए नेपालमा स्थानीय तहको संख्या ७५४ पुग्नेछ ।

 

 

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.