वीरगन्जमा कर्फ्यु : सुरक्षा व्यवस्थामा कडाइ, १ हजार सुरक्षाकर्मी परिचालन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार वीरगन्ज महानगरपालिकामा साँझ ५ बजेपछि कर्फ्यु आदेश जारी गरेपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएकाे छ ।

 

मुस्लिम र हिन्दु युवाबीचको विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेपछि १ हजार सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो ।

 

वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

 

वीरगन्जको परवानीपुर चोकदेखि भन्सार चोक र महानगरको सीमा जोडिएको बारा जिल्लाको सीमासम्म बेलुका ५ बजेदेखि अर्को आदेश नहुनजेलसम्मका लागि कर्फ्यु आदेश जारी भएको हाे ।

 

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

.