वीरगन्जमा साँझ ५ बजेपछि कर्फ्यु आदेश

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकामा सोमबार साँझ ५ बजेपछि कर्फ्यु आदेश जारी गरेको छ ।

 

हिन्दु युवा परिषद्का वीरगन्ज बजार बन्द गराएपछि मुस्लिम र हिन्दु युवाबीचको विवाद बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

 

वीरगन्जको परवानीपुर चोकदेखि भन्सार चोक र महानगरको सीमा जोडिएको बारा जिल्लाको सीमासम्म बेलुका ५ बजेदेखि अर्को आदेश नहुनजेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

 

वीरगन्ज एक्कासि तनावग्रस्त बनेकाले अर्को निर्णय नहुन्जेलसम्मका लागि कर्फ्यु जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

 

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.