जेलमा मृत्यु भएका नेता नाभाल्नीको शव परिवारलाई हस्तान्तरण गर्न रुसको आनाकानी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । रुसले जेलमा मृत्यु भएका विपक्षी नेता अलेक्सी नाभाल्नीको शव परिवारलाई हस्तान्तरण गर्न आनाकानी गरेको छ ।

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक नाभाल्नीको एक जेलमा ३ दिनअघि शंकास्पद मृत्यु भएको थियो । प्रहरी प्रशासनले पोष्टमार्टमपछि शव सुम्पिने बताए पनि पछिल्लो समय सम्पर्क गर्न छोडेको परिवारका सदस्यलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 

नाभाल्नीका समर्थकले उनलाई विष खुवाएर मारिएको आरोप लगाउँदै आएका छन् । नाभाल्नीको मृत्युका प्रमाण मेटाउन पुटिन सरकारले शव दिन आनाकानी गर्दै आएको उनीहरुको आरोप छ ।

 

नाभाल्नीको रुसको आर्कटिक सर्किलमा रहेको सबैभन्दा खतरनाकमध्येको एक जेलमा शुक्रबार मृत्यु भएको थियो । उनको मृत्युपछि अमेरिकाले नाभाल्नीको शंकास्पद मृत्यु राष्ट्रपति पुटिन नै जिम्मेवार रहेको आरोप लगाएको छ ।

 

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.