खाना सर्केर रामेछाप नगरप्रमुखका स्वकीय सचिवको निधन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं। रामेछाप नगरपालिकाका प्रमुखका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको ४८ वर्षको उमेरमा निधन भएको छ । कर्मचारीको वनभोज कार्यक्रममा आज खाना सर्केर उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा कर्मचारीले आज वनभोज आयोजना गरेका थिए । खाना खानेक्रममा  लामो समयसम्म खोकिरहेपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ ल्याउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले जानकारी दिए।

 

वनभोजमा खाना खानेक्रममा रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोश भएका थिए । उनको उपचार जिल्ला अस्पताल रामेछापमा भइरहेको छ ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.