आईसीसी विश्व क्रिकेट लिग टु : नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत सिरिजको दाेस्राे खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएकाे छ । बिहान ९ : १५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान सुरु हुनेछ ।

 

आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल ४ विकेटले पराजित भएको थियाे ।

 

नेपाल र नेदरल्याण्ड्सबीच एक दिवसीयमा ३ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ । सहभागी टोलीबीच हुने २४ वटा त्रिकोणात्मक सिरिजमा कुल १४४ खेल हुनेछन् ।

 

अंक तालिकाको शीर्ष ४ टोलीले सोझै विश्वकप छनोटमा स्थान बनाउने र पुछारका ४ टोलीले प्लेअफ खेल्नु पर्नेछ । लिग टु मा नेपालले प्रत्येक वर्ष ३-३ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । लिग टु बाहेक एक दिवसीय र टि ट्वेन्टी सिरिज पनि तालिकामा छन् ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.