पूर्वराजा शाह पत्नीसहित देवघाट पुगे

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । चार दिनदेखि चितवनमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित पवित्र तीर्थस्थल देवघाट पुगेका छन् ।

 

परिवारका सदस्यसहित पूर्वराजा शाह बुधबार दिउँसो कालीगण्डकी त्रिशूली नदीको संगमस्थल देवघाटधाम पुगेका हुन् । कालिगण्डकी पुग्दा उनलाई ९ कन्याले स्वागत गरे ।

 

पूर्वराजा शाहको देवघाट भ्रमणको व्यवस्थापन राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले गरेका थिए ।

 

उनी चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर र साँस्कृतिक कार्यक्रम अवलोकन गर्ने तय भएको छ ।

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

.