आज काठमाडौंमा व्यवसायी दुर्गा प्रसाईंको शक्ति प्रदर्शन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो ।

 

विभिन्न जिल्लाबाट अभियानमा सहभागी हुन आउनेलाई काठमाडौंका कीर्तिपुर कलंकी, गोंगबु, स्वयम्भू, ताहाचल, वनस्थली, चावहिल, गौशाला, भक्तपुर कोटेश्वर लगायत मुख्य ७ रुटबाट ब्यानर तथा झण्डासहित जुलुसमा सहभागी गराइने जनाइएको छ ।

 

जुलुस बिहान साढे ११ बजे भृकुटीमण्डपमा पुग्ने र मुख्य कार्यक्रम सुरु हुने बताइएको छ । अभियानमा मिटरब्याज पीडित, लघुवित्त पीडित, बैंकको ऋण तिर्न नसकेका व्यक्तिसहित राजावादी अभियन्तासमेत सहभागी हुने जनाइएको छ ।

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

लुम्बिनीका ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...

.