यू-१९ विश्वकप खेलेका नेपाली खेलाडीले पाए जनही तीन लाख

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आइसिसी यू-१९ विश्वकप २०२४ को छनोट जितेको नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयौँ दिइएकाे छ ।

 

यसअघि घोषित पुरस्कार युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आज खेलाडीलाई जनही तिन लाख रुपैयौँ दिएका हुन् ।

 

नेपालले एसिया छनोटमा आयोजक युएईलाई पराजित गर्दै विश्वकप २०२४ मा स्थान बनाएको थियो ।

दक्षिण अफ्रिका भएको विश्वकपमा नेपालले समूह चरणमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । अफगानिस्तानलाई पराजित गरेपछि सुपर-सिक्समा पुगेको नेपालले भारत र बंगलादेशसँग खेलेको थियो ।

 

मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस मनाइँदैछ...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

.