सरकारका मन्त्रीले विकास निर्माणका योजना लिएर जाने सांसदलाई भेट्न नदिने : सांसद महरा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । माओवादी केन्द्रका सांसद महेशकुमार महराले सरकारका मन्त्रीहरुले विकास निर्माणका योजना लिएर जाने सांसदलाई भेट्न नदिने गरेको बताएका छन् ।

 

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद महराले विकास निर्माणका योजनासँग सम्बन्धित काम लिएर जाँदा मन्त्रीहरुले वेवास्ता गर्ने गरेकाे बताएका हुन् ।

 

उनले बाहिर सांसद कुरेर बसिरहँदा भित्र मन्त्रीहरु दलालसँग बसिरहेका हुने आरोप लगाए । आगामी दिनमा मन्त्रीहरुले सांसदलाई त्यसरी वेवास्ता गरेमा मन्त्रीकाबिरुद्ध संसदमा कडा रुपले प्रस्तुत हुने चेतावनी दिए ।

 

यस तरिकाले सुशासन कायम हुन नसक्ने भन्दै मन्त्रीहरुलाई निर्देशन दिन प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

.