गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठक पञ्चकोटमा बस्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ ।

 

बागलुङको ऐतिहासिक तथा धार्मिकस्थल पञ्चकोटमा माघ २९ गते साेमबार बैठक बस्ने भएकाे हाे ।

 

प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलमा मन्त्रिपरिषद् बैठक बस्ने योजना अन्तर्गत पहिलो गन्तव्य पञ्चकोटलाई रोजिएको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बताए ।

राष्ट्रिय विकास परिषद्को बैठक बस्दै

काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक आज बस्ने भएको छ । बैठक बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा...

मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस मनाइँदैछ...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

.