नेपालले बनायो २० ओभरमा २ विकेट गुमाएर १०५ रन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतकाे खेलमा नेपालले २० ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएकाे छ ।

 

शनिबार कीर्तिपुर मैदानमा जारी खेलमा क्यानडाले दिएको २८६ रनको पछ्याएको नेपालले बनायो २० ओभरमा २ विकेट गुमाएर १०५ रन बताएकाे हाे ।

 

नेपालका लागि कप्तान रोहित पौडेल १३ र चौथो नम्बरका ब्याट्सम्यान देब खनाल २८ रन बनाउँदै क्रिजमा छन् । हालको अवस्थामा नेपालले जितका लागि प्रत्येक ओभरमा ६.०३ रन बनाउनु पर्ने हुन्छ ।

 

टस जिती पहिले ब्याटिङको निणर्य लिएको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

 

नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । विकेट किपर ब्याट्सम्यान आसिफ शेख १० रन बनाउँदै आउट भएका थिए ।

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

.