कपडा पसलमा आगलागी हुँदा १ करोडभन्दा बढीको क्षति

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । सर्लाहीको एक कपडा पसलमा आगलागी हुँदा १ करोडभन्दा बढी रुपैयाँ बराबरको क्षति भएको छ ।

 

सर्लाहीको बरहथवा नगरपालिका-५ स्थित बरहथवा बजारमा सञ्चालनमा रहेको जयस्वाल फेन्सी स्टोरमा बिहीबार साझ विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

 

उक्त कपडा पसल मलंगवा नगरपालिका-७ बस्ने रबिन्द्र कुमार चौधरीले स्थानीय सरिता श्रेष्ठको घरमा सञ्चालन गरेका हुन् । आगलागीमा लगभग १ करोड २० लाख मूल्य बराबको क्षति भएको पसलका संचालक चौधरीले जानकारी दिए ।

 

यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पञ्जियार थारुले आगलागीमा क्षति भएका सामानको मुल्यांकन हुन नसकेको बताए । उनका अनुसार स्थानीय व्यापारी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.