रुसको राष्ट्रपति चुनावमा पुटिनका प्रतिद्वन्द्वीको उम्मेदवारी खारेज

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । रुस आगामी महिना राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ ।

 

चुनावमा भ्लादिमिर पुटिनलाई चुनौती दिँदै आफूविरुद्ध उठेका बोरिस नादेज्दिनको उम्मेदवारी  रुसको निर्वाचन आयोगले खारेज गरेकाे हाे । बोरिस भ्लादिमिर पुटिनको युद्धकाे कट्टर विरोधी र आलोचक हुन् ।

 

निर्वाचन आयोगका अनुसार नादेजदिनको आवेदनमा १५ प्रतिशत हस्ताक्षरमा त्रुटि रहेको छ । बोरिसले निर्वाचन आयोगको यो दावीलाई चुनौती दिने प्रयास गरे तर उनको तर      आयोगले उनको उम्मेदवारी खारेज गरियाे ।

 

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.