बैंकले मिटरब्याजीको काम गरेकाे सांसद गिरीकाे आरोप

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले बैंकले मिटरब्याजीको काम गरेको आरोप लगाएका छन् ।

 

आज बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गिरीले बैंकले वर्षमा चार पटक ब्याजदर बढाएर जनतालाई आजित बनाएको बताए । बैंकबाट लोन लिएको मान्छेलाई एकै वर्षमा चार पटक ब्याजदर बढाएर सम्पति लिलामीमा बैंकहरू लागेको टिप्पणी गरे ।

 

सहकारीले नागरिकको लगानीमाथि रजाइँ गरेको भन्दै उनले सरकारले यसलाई नियमन गर्न नसकेको आरोप लगाए ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

.